Logo

बंगलादेशले फेरि गोल थप्यो, नेपाल ३-१ ले पछि

देश प्रदेश समाचारदाता ३ आश्विन २०७९, सोमबार १८:३९ मा प्रकाशित

काठमाडौं साफ च्याम्पियनसीप फुटबलको उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको नेपालले एक गोल फर्काएको छ ।

पहिलो हाफमा २–० ले पछाडि परेको नेपालले दोस्रो हाफमा गोल गरेको हो ।

साफ च्याम्पियनसीप फुटबलको उपाधिका लागि बंगलादेशले फेरि गोल थप्यो, प्रतिस्पर्धा गरिरहेको नेपालले ३-१ ले पछि परेको छ ।

पहिलो हाफमा २–० ले पछाडि परेको नेपालले दोस्रो हाफमा एक गोल गरे पनि फेरि एक गोल खान पुग्यो

 


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?