Logo

नेपाल ०-१ बंगलादेश

देश प्रदेश समाचारदाता ३ आश्विन २०७९, सोमबार १७:३४ मा प्रकाशित

काठमाडौं साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग १-० ले पछि परेको छ ।

दशरथ रंगशालामा भइरहेको सेमिफाइनलमा बंगलादेशले १४ औं मिनेटमा गोल गरेको हो ।

नेपालबाट आज भारतलाई हराउने टिमलाई नै पहिलो रोजाईमा मैदान उतारेको छ ।

नेपाली टिमबाट अञ्जली तुम्बाफो सुब्बा, गीता राना, पुनम जर्घा मगर, अमृता जैशी, हिराकुमारी भुजेल, अनिता बस्नेत, सरु लिम्बु, दीपा शाही, अनिता केसी, प्रिती राई र रश्मिकुमारी घिसिङ पहिलो रोजाईमा मैदान उत्रिएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?