Logo

राप्रपामा ३१ केन्द्रीय सदस्य मनोनीत, नामावली सहित

देश प्रदेश समाचारदाता २० पुष २०७८, मंगलवार १६:०१ मा प्रकाशित

काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रिय पन्चायतका पूर्व अध्यक्ष नवराज सुवेदी र पूर्व मन्त्री दीपक बोहोरासहित ३१ जनालाई केन्द्रीय कार्य समितिको सदस्यमा मनोनीत गरेका छन् ।

महाधिवेशनको निर्वाचन प्रक्रियामा भाग नलिएका बरिष्ठ र युवा नेताहरुलाई कार्य समितिमा मनोनयन गरिएको हो ।मनोनयन हुनेमा पूर्व अध्यक्ष रविन्द्रनाथ शर्माकी पत्नी सरोजा शर्मा समेत छन् ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?