Logo

नेकपा एमाले वडा कमिटीमा निर्वाचित पदाधिकारीलाइ सफत ग्रहण

देश प्रदेश समाचारदाता १३ कार्तिक २०७८, शनिबार १९:५५ मा प्रकाशित

भद्रपुर नेकपा एमाले वडा कमिटीमा निर्वाचित पदाधिकारीलाइ सफत ग्रहण गरिएको छ । केही दिन अघि भद्रपुर वडा नम्बर ७ मा भएको अधिवेशनबाट छानिएका पदाधिकारीलाइ शनिबार एक कार्यक्रममको आयोजना गरि सफत ग्रहण गरिएको हो ।

वडा कमिटी अध्यक्ष युवराज खतिवडाको सभापतित्व तथा नगर इन्चार्ज असारु राजवंशीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नवनिर्वाचित अध्यक्ष मातृका तिम्सिना सहित ४७ जनाले सफथ लिएका थिए भने निर्वाचित पदाधिकारीसहित १६ जना नगर प्रतिनिधीलाइ खादा र प्रमाण पत्रले सम्मान गरिएको वडा सचिव वासुदेव नेपालले जानकारी दिए ।

सचिव नेपालले सञ्चालन गरेको कार्यक्रममा वडा अध्यक्ष विनोद प्रसाद पोखरेलले पार्टीको गतिविधिका वारेमा जानकारी गराएका थिए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?