Logo

स्रोत नखुलेको नेपाली ४० लाख नगदसहित मण्डल पक्राउ

देश प्रदेश समाचारदाता ९ श्रावण २०७८, शनिबार २०:०९ मा प्रकाशित

झापा । स्रोत नखुलेको ४० लाख नगदसहित एक व्यक्ति झापामा पक्राउ परेका छन् ।आज दिउँसो १२ बजे झापा गाउँपालिका वडा न. २ बेलाईतिबारीमा सोही ठाउँ बस्ने ४६ वर्षिय गौरी मण्डललाई भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गरेको स्रोत नखुलेको चालीस लाख सैतिस हजार छ सय सत्तरी नेपाली रुपैयाँसहित ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएकाे टाेलीले पक्राउ गरेकाे हाे ।

उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षकको टोलीले नगद बरामद गरी आबश्यक कार्वाहीको लागि जिप्रका झापामा राखिएकाे प्रवक्ता राकेश थापाले जनाएका छन्  ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?